पथरी (मोरङ), ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ
काठमाण्डौ,३२ साउन । कृषि विकास मन्त्रालयले बाढी पहिरोबाट कृषि क्षेत्रमा झण्डै ४ अरबको क्षति पुगेको बताएको छ । मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा
सोलुखुम्बु, ३२ साउन । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको
काठमाडौँ, ३१ साउन । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक
भक्तपुर, ३० साउन । सूर्यविनायक नगरपालिका–८ मा रहेको प्रसिद्ध धार्मिकस्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सञ्चालन भएको श्रावणी मेलामा रु ७६ लाख ३४ हजार संकलन भएको छ । गत साउन एक गतेदेखि
काठमाडौँ, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रबीच खुला व्यापार प्रवद्र्धन गर्न उद्देश्यले तयार गरिएको बिमस्टेक खुला व्यापार सम्झौता शीघ्र सम्पन्न गरिने भएको
काठमाडौँ, २७ साउन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले इन्धन ढुवानी नगर्ने भनी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । एशोसियसनले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्दै आजदेखि
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)
काठमाडाँै, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित भारत,
विराटनगर,२५ साउन । आपूर्तिमन्त्री शिवकुमार मण्डलले तत्काल बन्द हडताल जस्ता विरोधका कार्यक्रम नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई आग्रह गर्नु भएकोे छ । साथै अत्यावश्यकीय वस्तुको सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन