काठमाडौं १५ पुस । यम बरालको स्वरमा मार्मिक गित आज तिम्रो सँम्झनाले .. सार्बजनिक भएको छ । एक दशक देखि नेपाली कला क्षेत्रमा सक्रिय रोहित जोशी अभिनित पछिल्लो म्युजिक भिडियो सार्वजनिक
काठमाण्डौ, ११ पुस । शिव परियारको स्वरमा ‘भाग्य भित्र जीवन’ गीतको पुरुष भर्सन दर्शक, श्रोतामाझ आएको छ । यो गित केहि समय पहिले गायिका अञ्जु पन्तको स्वरमा सार्बजनिक भएको थियो ।
काठमाण्डौ, ११ पुस ।देशको सिमाना रक्षा र नागरिकको आत्मासम्मानका बिषयमा सँघर्षरत निर्माता नवल खड्काको अर्को चलचित्रको सुटिङ सकिएको छ । सिमानामा काँडेतारको बारले मुलुक बिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन
मकवानपुर ८ पुस । श्री ज्योति माध्यामिक विद्यालय हर्नामाडीको ५५ औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ को समुद्घाटन भएको छ । विद्यालयको प्राङ्गनमा उद्घाटन कार्यक्रमको सभापतित्व वि.ब्य.स.का
काठमाडौं ३ पुस । लोपहुन लागेको सँस्कृत बचाउन राजधानीमा प्रचार प्रसार आरम्भ गरेको छ । नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियानले राजाधानीको विभिन्न स्थानमा पर्चा बितरण तथा मौन प्रदर्शन कार्यक्रम सहित प्रचार
मकवानपुर ३ पुस । जिल्लाको हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ हुने भएको छ । पुष ७ गते देखि १२ गतेसम्म
काठमाण्डौ २ पुष । २०२१ को ब्युटिसियन नेपालको उपाधीसुर्खेतकी मञ्जु थापाले हात पारेकी छिन । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी समेत जितेकी छिन । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत
काठमाडौं १ पुस । अमेरिका, दुबाई लगायत बिभिन्न देशमा सफलता पुर्वक प्रदर्शन भैसकेको लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ यस वर्षको चासोक तङ्नामको शुभअवसर पारेर पुर्वाञ्चलको बिभिन्न स्थानमा प्रदर्शन हुने भएको छ ।
पाँचथर २९ मंसिर । जिल्लाको फिदिममा बाह्र दिने च्याब्रुङ प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको संघीय सांसद तथा पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय
काठमाडाैं । यस वर्षको मिस युनिभर्सको उपाधि भारतकी हरनाज संधूले जितेकी छन् । भारतले उक्त उपाधि २१ वर्षपछि फेरि जितेको हो । २१ वर्ष अघि लारा दत्तले मिस युनिभर्स जितेकी थिइन् ।