नयाँदिल्ली । थाईल्यान्डकी ओपल सुचाता चुआङश्रीले मिस वर्ल्ड २०२५ को उपाधि जितेकी छन्। भारतको हैदराबादस्थित हाईटेक्स एग्जिबिसन सेन्टरमा सम्पन्न फिनाले कार्यक्रममार्फत उनले यो वर्षको ताज पहिरिएकी हुन्। प्रतियोगितामा नेपालसहित १०८ देशका प्रतिस्पर्धीहरू सहभागी

