चिनियाँ नयाँ बर्षको अबसरमा साँस्कृतिक आदान प्रदान कार्यक्रम सँम्पन्न

Dipak Pudasaini Business/अर्थ ब्यापार , Entertainment/मनोरञ्जन , Latest Update , News/समाचार , साहित्य , साहित्य/ पुस्तक , २ महिना अगाडि

काठमाण्डौ, १९ माघ । चिनियाँ नयाँ बर्षको अबसरमा आज काठमाण्डौमा साँसकृतिक आदान प्रदान कार्यक्रम सँम्पन्न भएको छ ।

चिन तिब्बत बुक स्टोर काठमाण्डौले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल चिन तथा नेपाल तिब्बत बिचको संस्कृती तथा कला आदान प्रदान एबँ सुबधुर सँम्बन्धका बिषयमा परिचर्चा गरिएको थियो ।


नयाँ बर्षलाई भब्य स्वागत गर्दै बुक स्टोरले तिब्बतमा भएका कला, सँस्कृती तथा बिकासमा भएका अकल्पनिय उपलब्धिलाइ चित्रकला प्रदर्शनी मार्फत पनि प्रष्ट्याएको देख्न सकिन्थ्यो ।