काठमाडाैं,१४ असाेज । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्केका छन् ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का यही असोज ८ गते न्युयोर्क पुगेका थिए ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

