काठमाण्डौ,१५ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको नेतृत्वमा ‘नमूना नेपाल’ परियोजनाको काम भइरहेकाबेला धुर्मुसले क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन्
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

