म्याग्दी । एभरेष्ट एयर हेलिकप्टर म्याग्दीको धौलागिरि बेस क्याम्प नजिकै दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ । उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

