काठमाडौँ, २८ चैत्र । नेपालमा कोरोना सँक्रमणदर दैनिक उकालो लाग्दै गर्दा कोरोना भाइरसकै कारण आज एक जनाको ज्यान समेत लिएको छ । असोज ८ गतेपछि कोरोनाका कारण कसैको ज्यान गएको थिएन
बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ
एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको २ हप्तामै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले प्रदेश संसदीय दलका नेता
काठमाडौं – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।   मधेस प्रदेशको बारा
काठमाडौं । डीआईजीबाट एआईजीमा बढुवा भएका ४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।   प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एआईजीहरु सन्दिप भण्डारी,
म्याग्दी । एभरेष्ट एयर हेलिकप्टर म्याग्दीको धौलागिरि बेस क्याम्प नजिकै दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ ।  उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ
काठमाडाैं । सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच सहमति हुन सकेन । सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र)
काठमाण्डौ, २३ चैत्र । चार ओटा एअरलाइन्सको रिफन्डेबल टिकट अब “आइएमई पे” काट्न मिल्ने भएको छ । आइएमई ग्रुप अन्तर्गतको आइएमई पे ले ल्याएको रिफन्डेबल एअरलाइन्स टिकट फिचर अन्तर्गत अब ग्राहकहरुले
काठमाडाैं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
काठमाडाैं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार साेमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।