काठमाण्डौ,१० माघ । राष्ट्रपती बिधादेबी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार
काठमाडाैं । नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा
भक्तपुर । नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।   आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।बुधबार बिहान भएको निर्वाचनमा देउवाले कूल ८९ मतमध्ये ६४ मत ल्याएर विजयी भएका हुन् देउवाका प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत
काठमाण्डौ, ५ पुष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकहरूले नियमित पारिश्रमिक नपाएको तथा पाएको पारिश्रमिक पनि बिभिन्न बहानामा कटौती भइरहेको बताएका छन प्रवासी नेपाली
काठमाडाै‌ । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा
जनकपुर । मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरिएकाे रुपन्देही प्रहरीले जनाएकाे छ । महन्त दासले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला
सर्लाही । केही दिन यता तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासी बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा
काठमाडाैं । भूमि आयोगले स्थानीय तहमा भूमिहीन सुकुम्बासीको लगत संकलन लगायतका काम शुरू गरेकाे छ । आयोगले मंगलबार सूचना प्रकाशित गरी भूमिहीन सुकुम्बासीको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा