काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड प्रदान गरिने भएकाे छ । आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान
गोबिन्द कुँइकेल मानव सभ्यता र जमिन एक अर्का बिच अन्योन्याश्रीत सम्बन्धमा रहेका हुन्छन । मान्छे अनि जग्गा जमिन सधै जोडिएर आउने शब्द हुन । जग्गा भन्ने बित्तिकै कस्को भन्ने शब्द सँगसँगै
काठमाडाैं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि लामिछानेलाई सुन्धारास्थित केन्द्रीय
  डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै गर्नेछन् । सत्ता
काठमाडाैं । आज हरिबोधिनी एकादशी । दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको
काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको छ । आयोगका
काठमाडाैं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ ।  न्यायाधीश डा कुमार चुडालको एकल इजलासले
काठमाडौं । आगामी म‌सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई दुई सयवटा सवारी साधन उपलब्ध गराएकाे छ । काठमाडौंस्थित भारतीय दूतावासले निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई
काठमाडाैं । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।  साेमबार सार्वजनिक गरिएकाे घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै ओलीकै कारण जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको आरोप लगाइएको छ ।
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आइतबार छठी माताको पूजा आराधना गरिन् । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान