काठमाडाैं । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिए।
काठमाण्डौ, १३ फागुन । हिजो देखि रुसले युक्रेनमा आक्रमण शुरु गरेको छ । आक्रमण शुरुभए यता त्यहाँ १ सय ३७ जनाको ज्यान गैसकेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन । त्यस्तै
काठमाडाैं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची
काठमाडाैं । प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । एमसीसीकाे विषयमा भने सहमति जुट्न सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी
काठमाडाैं । भाेलि बस्ने संसद बैठकबाट एमसीसी पारित गराउन सरकार छलफल र भेटघाटमा जुटेकाे छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली
भक्तपुर । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ ।भक्तपुरको कौशलटारस्थित आफ्नै घरकाे गेटमा उनी मृत अवस्थामा भेटिएका हुन्। परिवारका सदस्यले प्रहरीलाइ बताए अनुसार लामाकाे खुट्टा कारमा र टाउको
काठमाडाैं । सरकार प्रतिनिधिसभा संसदमा टेबल भएको एमसीसी सम्झौता कसरी सहजै पास गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको छ ।यसका लागि भेट्नु पर्ने र भन्नुपर्ने सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता
धनुषा । मधेश प्रदेशको प्रदेशसभाको आज बस्ने भनिएको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै
काठमाडाैं । ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही
काठमाडाैं । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ ।   बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।