सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा भीषण आगलागी भइरहेको छ । विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द गर्नुपर्याे।अहिले हावाका कारण धुवाँ अन्यत्र
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ । सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा,
काठमाडाैं ।नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । गत माघ १९ गते नेपालगन्जस्थित
काठमाडाैं। सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अ घिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु
तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि
काठमाण्डौ,२१ फगुन । एक जनाले गरेको रक्तदानबाट तिन जनाको ज्यान बचाउन सकिने कतारका लागी पुर्ब नेपाली राजदुत सूर्यनाथ मिश्रले बताउनु भएको छ । जागरुक युवा समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस
काठमाडाैं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् ।
झापा,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा
काठमाडाैं ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उहाँहरुले शपथ लिनुभएको हो ।
काठमाण्डौ, २१ फागुन । एमसिसी पारित गर्ने क्रममा आफूहरु पछि हटेर देउवा र ओली मिलेको भए एकिकृत समाजबादी पार्टीको र आफ्नो समेत अस्तित्व सकिने अबस्था आई परेको नेकपा एकिकृत समाजबादीका अध्यक्ष