एजेन्सी । एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् । अमेरिकी सिनेटबाट उनी सर्वसम्मत चुनिएकी हुन् । यसअघि एमसीसी कार्यवाहक सीईओ महमुद बाहकाे नेतृत्वमा अगाडि बढ्रदै अाएकाे थियाे ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

