काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । नगरपालिकाकाे वडा नं ३ बालुवा भन्ने स्थानमा स्थानीय किसानले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

