काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद् बैठक अवरुद्ध गरेर प्रतिगामी कदमलाई निरन्तरता दिइराखेको टिप्पणी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज आयोजना
काठमाडाैं । अमेरिकाले नेपालको संसदबाट आगामी तीन महिनाभित्र पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन नभए फिर्ता लैजाने भएको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी
काठमाडाैं,५ पुस । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको
काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना आज आइतबार साँझ सम्पन्न भएको छ ।  केन्द्रीय सदस्यमा अत्यधिक मत ल्याएर डा. शशांक कोइराला निर्वाचित भएका छन् ।उनीपछि
हुम्ला । शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आज दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको
काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको आजको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकका निर्णयबारे जानकारी
काठमाडाैं । बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफैँले अध्ययन गरेको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने कार्यका शुभारम्भ गर्नुभएको हो । हेटौँडा उपमहानगरस्थित भुटानदेवी
काठमाडाैं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ
काठमाडौं ३ पुस । लोपहुन लागेको सँस्कृत बचाउन राजधानीमा प्रचार प्रसार आरम्भ गरेको छ । नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियानले राजाधानीको विभिन्न स्थानमा पर्चा बितरण तथा मौन प्रदर्शन कार्यक्रम सहित प्रचार