काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको परमादेशमाथि पुनरावलोकनका लागि निवेदन लैजाने आश्वासन दिएका छन् । उपत्यका सडक विस्तार पीडित संघर्ष
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरे पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसकेकाे भन्दै त्यसप्रति सरकारकाे ध्यानाकर्षण गराएका छन् । बिपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल
‘अद्धैत’लाई साहित्य, चामलिङलाई साधना तथा माथेमालाई गौरब पुरस्कार काठमाण्डौ, २४ भदौ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तिन बिधामा प्रदान गर्दै आएको पुरस्कार यस पटक प्रा. कृष्ण गौतमको उपन्यास अद्धैतलाई पद्मश्रीसाहित्य पुरस्कार, सिक्किमका
काठमाडौं, २४ भदौ । प्रयासमञ्च नेपाल र बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा भएको बुद्धवीर लामा गीतिमय शुुभकामना दौड सम्पन्न भएको छ । आगामि २०८१ आश्विन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन
जाजरकोट।जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका-६ की वडा सदस्य प्रेमकुमारी र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी
काठमाडाैं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी
काठमाण्डौ, २२ भदौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नँ २ मा बि.सँ. २०३६ सालमा स्थापना भएको ऐतिहाँसिक पुस्तकालय कागेश्वरी पुस्तकालयको ३३ औ साधारण सभा आज पुस्तकालय परिसरमा सँम्पन्न भएको छ ।
काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका पर्व आज देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइएकाे छ । विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गरेर मनाउँने गरेका छन् ।  सत्य
काठमाडौं । नेपाली महिलाहरुको महानपर्ब हरितालिका तिज को अबसरमा प्याजेन्ट नेपालको आयोजनामा यो बर्षको तिज महोत्सव द मल्ल होटलमा भव्य रुपमा सम्पन्न भएको छ । शोभा बुटिक होटल तथा राष्ट्रखबरको प्रस्तुतीमा
काठमाडौं । संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित चार जनाको सुनुवाइ गरेको हो ।  रुस, दक्षिण कोरिया, साउदी अरब र दक्षिण अफ्रिकाका प्रस्तावित राजदूतले रुसी सेनामा गएका नेपाली फिर्तादेखि श्रम, लगानी र