पाल्पा,१८ भदाै । स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली,
काठमाडाैं,१८ भदाै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच प्रकरणमा मुछिएका थप अन्ठाउन्न जनालाई अाज बयानका लागि बोलाएको छ। अख्तियारले सूचना जारी जारी गर्दै उनीहरुलाई बयानका लागि बोलाएको हो।
काठमाडाैं,१७ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यसँग सिंगापुरबाटै टेलिप्रिजेन्स प्रविधिमार्फत छलफल गर्नु भएकाे छ । मंगलबार दिउँसो १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल शुरू
एजेन्सी । चिकित्सकहरुले प्रशोधित खानेकुराको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन्। १० वर्षसम्म आलु चिप्स र कुरकुरेजस्ता प्रशोधित खानेकुरा मात्र खाने गरेका बेलायतका एक जना १७ बर्से किशोरले दृष्टि गुमाएपछि चिकित्सकहरुले
काठमाडाैं,१७ भदाै ।खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय
काठमाडाैं,१७ भदाै । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि
इनरूवा,१७ भदाै । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।   कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले
विराटनगर,१६ भदाे । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २,
काठमाडाैं,१६ भदाै । एटिएम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप एकजना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट
काठमाडाैं ,१६ भदाै ।भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै