काठमाडौँ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको जानकारी दिएका छन् । संघिय प्रणाली अत्यन्तै खर्चिलो भएको जनतालाई खर्चको भार मात्र
काठमाडौँ, १२ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी
काठमाडौँ, १२ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास
  काठमाडौं । बिगत केही समय यता तपोवन र स्वामी आनन्द अरूणको बिरूद्धमा निरन्तर लागीरहेका स्वामी देव सुन्दर भनिने अर्जुन पाण्डेलार्इ आर्इतबार प्रहरीले पक्राउ गरेको छ । घटनाक्रम अनधिकृत तवरले एक
काठमाण्डाै,८ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक  डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिएकोछ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृह
जुम्ला, ७ कात्तिक ।सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा
काठमाडाैं । हिन्दूहरुको महानपर्व विजयादशमीको टीका लगभग सकिएको छ ।तर, शीतलनिवासमा भएको टीकाको सार्वजनिक भएका तस्वीरले यतिखेर राजनीतिक वृत्तमा तरंग ल्याएकोछ । हाम्रो धार्मिक, सांस्कृतिक, परम्परा अनुसार दशैंको टीका भनेको आफूभन्दा
बैतडी, २८ असोज ।दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब
काठमाडौँ, २७ असोज। लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको
लमही, २६ असोज ।उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले तीतेकरेला प्रतिकिलो