काठमाडौँ, ८ चैत । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले आजदेखि आफ्नो काम शुरु गरेको छ । समितिको आज बसेको पहिलो बैठकले नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

