काठमाडौँ ।  पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ साेमबार अन्त्येष्टि गरिएको छ । ढुङ्गानाको पार्थिव शरीरमा उहाँका छोराहरुले दागबत्ती दिनुभयो ।पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी
काठमाडाैं । अमेरिकाका महान बक्सर माइक टायसन जेक पलसँग पराजित भएका छन् । व्यावसायिक बक्सिङबाट संन्यास लिएको २० वर्षपछि शनिबार रिङमा फर्किएका टायसन अमेरिकाकै जेक पलसँग पराजित भएका हुन् । ८
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार तलमाथि भएमा फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा दाहाले आफूहरु
काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई
काठमाण्डौँ, ३० कार्तिक । प्रवासी नागरिक पत्रकारिता सँम्बन्धि कार्यशाला सँम्पन्न भएको छ । ‘प्रवासमा तिमि एक्लो छैनौ, शशक्तिकरणका लागी प्रवासिको आवाज’ भन्ने नारा सहित काठमाण्डौमा बिहिबार शुरुभई शुक्रबार सँम्पन्न भएको कार्यशाला
काठमाडौं ३० कात्तिक । पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी बढीरहेको बेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको म्युजिक
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचन सम्बन्धी कागजी बयान लिएको छ । धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्ध विच्छेद बारेसमेत बयान
काठमाडाैं ।नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष मलेसियामा हुने आईसीसी यु-१९ टी-२० महिला
काठमाडाैं । ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । मङ्गलबार काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो