काठमाडौँ, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरेकी छिन् ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

