विराटनगर, १ भदौ । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो ।
काठमाडौँ १ भदौ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन्  । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट
काठमाण्डौ,३२ साउन । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव अघि बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबिच भएको सहमति अनुसार सरकारले नेपाल संविधान दोस्रो संशोधन विधेयक, २०७३ लाई
काठमाण्डौ,३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न आतुर रहेको बताएका छन। प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपति सीका विशेषदूत एवम् उपप्रधानमन्त्री वाङ याङसँगको शिष्टाचार भेटमा चिनियाँ राष्ट्रपतिको
काठमाडौँ, ३२ साउन । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा
काठमाण्डौ,३२ साउन । कृषि विकास मन्त्रालयले बाढी पहिरोबाट कृषि क्षेत्रमा झण्डै ४ अरबको क्षति पुगेको बताएको छ । मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा
सोलुखुम्बु, ३२ साउन । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको
काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरेका छन। अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै
काठमाडौँ, ३२ साउन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने
वीरगञ्ज, ३२ साउन । विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको