काठमाण्डौ,५ भदौ ।सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर
रत्ननगर (चितवन), ५ भदौ । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि
काठमाडौँ, ५ भदौ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने मतदान दिउसो ३ बजे समम जारी रहने बताइएको छ ।
काठमाडौँ, ५ भदौ ।  सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ । मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका
काठमाडौँ, ५ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी आज सोमबार परेकाले
काठमाण्डौ,४ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् अनुमतिपत्र लिएर काम नगरेकाहरुको अनुमतिपत्र खारेज गर्न विद्युत् विकास विभागलाई निर्देशन दिएका छन । आज ऊर्जा मन्त्रालयमा विभागका महानिर्देशक नवीन्द्रराज सिंहलगायत अधिकारीलाई अनुमतिपत्र लिने
काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । आज (आइतबार) साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले
काठमाडौँ, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन्  ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका हुन्  । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल
काठमाडौँ, ४  भदौ । नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आजदेखि काडमाडौँमा सुरु भएको छ  । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका तय गरिएको यस महाधिवेशनको  कमलादीस्थित