कलैया, १५ भदौ । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको
काठमाडौँ, १५ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको
चितवन, १५ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार
धनगढी, १५ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन । आज
इनरुवा, १५ भदौ । जिल्ला प्रहरी कार्यालयले  एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट
काठमाण्डौ,१५ भदौ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिनुपर्ने आवश्यक्तामा जोड दिएकी छिन । उपप्रमुख खड्गीले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउने रणनीति तय गर्न स्थानीय तहका सबै
काठमाण्डौ,१४ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी, नेपाललाई प्रतिवादमा उत्र्न बाध्य नपार्न चेतावनी दिएका छन। हिजो जनकपुरमा राजपाका कार्यकर्ताले आफ्नो पार्टीको कार्यक्रम बिथोल्ने प्रयास गरेकोमा आपत्ति जनाउँदै
काठमाडाँै, १४ भदौ । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना
काठमाण्डौ,१४ भदौ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आजबाट आचार संहिता लागू गरेको छ । आयोगको आज बसेको
काठमाण्डौ,१४ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण प्रतिवेदन सरकारलाई बुझाएको छ ।बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आयोगका पदाधिकारीहरुले क्षेत्र निर्धारण प्रतिवेदन बुझाएका हुन । प्रतिवेदनमा १ सय