काठमाडौँ, १३ साउन । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा
काठमाडौँ, १२ साउन । हेपाटाइटिस ‘डी’ को संक्रमण बढिरहेको छ । अन्य हेपाटाइटिसभन्दा ‘डी’बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यसबारे विषयमा बहस गर्नुपर्ने समय आएको शुक्रराज ट्रपिकल तथा सरुवा
काठमाडौँ, १२ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक  शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको छ । न्यायाधीश दीपकराज जोशी,
काठमाण्डौ,१२ साउन । काठमाडौँ उपत्यकाका २२ स्थानमा खानेपानीको चुहावट नियन्त्रण गर्न र ढल फुट्दा सडकमा बनेका खाल्डा तीन दिनभित्र टाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिएको छ
भक्तपुर, । ऐतिहासिक पर्यटकीय नगर भक्तपुरमा सुटिङ स्टुडियो खुलेको छ ।फुयाँल सुटिङ स्टुडियो नाम रहेको सो स्टुडियोको नायक निखिल उप्रेतीले एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरेका छन् । युवा निर्देशक बीबी
वालिङ, १२ साउन । स्वाइन फ्लुका कारण स्याङ्जाको वालिङमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ । उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको गत सोमबार मृत्यु
काठमाडौँ, १२ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताए  । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा
लमजुङ, १२ साउन । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् । ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८
काठमाडौँ, १२ साउन । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।  आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन
काठमाडौँ, १२ साउन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस