काठमाण्डौ,२८ असार । नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) ले निर्वाचन आयोगमा ८ सय १५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको छ । जस्मा पदाधिकारीको संख्या १ सय ३४ पुगेको बताइएको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

