काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन राेकेकाे छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिनुभएको थियाे । मेयर साहले सामाजिक सञ्जालमा लेख्नुभएको
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

