काठमाडाैं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले
काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन
काठमाण्डौ क्षेत्र नँ २ मा आगामी मँसिर ४ गते सँम्पन्न हुन गईरहेको प्रतिनिधी सभा सदस्यको निर्बाचनमा १० स्वतन्त्र, ९ पर्यटक सहित ३० जना चुनाबी प्रतिस्पर्धामा भिड्दै छन । २०४८ को आम
काठमाडाैं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्। कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी
काठमाडाैं । सर्वोच्च अदालतले रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुुक्त इजलासले यसअघि उम्मेदवारी खारेज गर्ने निर्णय
विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि नछोडिने बताएका छन्। विराटनगरमा शुक्रबार प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले उनीहरूले सहमति जनाएकै विषय कार्यान्वयन गर्दा कोकोहोलो मच्चाएको
कास्की, ४ कात्तिक । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुदको बिहीबार राति पोखरा रङ्गशालाबाट हजारौँको उपस्थितिमा भव्य समापन गरिएको छ । आगामी दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित नवौँ राष्ट्रिय
काठमाडौं, ४ कार्तिक । संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आईएमई मार्फत पैसा पठाएका यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठले जनही २५ हजार नगद जितेका छन । दशैं, तिहार, छठ तथा नेपाल सम्वत
लण्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको छ हप्तापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छिन्। कर कटौतीको उनको दक्षिणपन्थी प्लेटफर्म विघटित भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरू मध्ये
काठमाडाैं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ