काठमाण्डौ, २५ बैशाख । नेपाल रेडियोलोजिष्ट एसोसिएसनको चौथो राष्ट्रिय सँम्मेलन राजधानीमा सँम्पन्न भएको छ । बरिष्ठ रेडियोलोजिष्ट डा. नेत्र बहादुर अमात्यले उद्घाटन गर्नुभएको सम्मेलन २३ र २४ बैशाखमा सँम्पन्न भएको हो
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

