काठमाडाैं। स्थानीय चुनावकाे मुखमा मिल्नुपर्नेमा विप्लव नेतृत्वकाे नेकपा विभाजित भएकाे छ । महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

