काठमाडाैं,३१ असाेज । बडादसैँ सकिएसँगै अब तीनवटा प्रदेशमा सरकार फेरिने भएकाे छन् । प्रदेश १ र बागमती प्रदेशबाट भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत नदिएर हटाउने तयार गठबन्धनले गरेको छ ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

