असोज ५, काठमाण्डौ । अश्लील भिडियो बनाएको आरोपमा पक्राउ परेका शिल्पा शेठ्ठीका पति राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । अदालतले कुन्द्रालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । मेट्रोपोलिटन म्याजिस्ट्रेट
धनगढी, ५ असोज । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज सात जिल्लामा वडा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक
गणेश प्रसाद बन्जाडे, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भिमसेन थापा गाउँपालिका वडा नं ६ (अश्राङ) गोरखा–काठमाडौं सम्पर्क मन्च गठन भएको छ । काठमाडौंको नयाँबजार स्थित सगुन क्याफेमा भएको भेलाका
काठमाडाैं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु भएकाे छ । आश्विन कृष्ण प्रतिपदादेखि
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक २०७८ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
संखुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको
काठमाडाैं । सरकारले चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजदेखि देशैभर वितरण गर्दैछ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ‍, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका सबै नागरिकलाई
काठमाडौं, ४ असोज । प्रतिनिधी चयनमा ब्यापक धाँधली भएपछी बाध्य भएर परराष्ट्र मन्त्रालयलाई गुहानु परेको निबेदकहरुले जिकिर गरेका छन । गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको
काठमाण्डौ ३ असोज । देशमा यहि मोडलको ब्यबस्था रहेसम्म कहिल्यै स्थिर सरकार बन्न नसक्ने बागमती प्रदेशका साँसद मणिराम फुयालले बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा स्थापना गर्नलागेको