काठमाडाैं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये सात जिल्लामा आज अधिवेशन हुँदैछ। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको हाे ।
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

