पर्वतका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई
डाेटी । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि
काठमाडाैं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ भएकाे छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले
काठमाण्डौ,१७ भदौ । गैरआवासीय नेपाली संघको आसन्न १० औं महाधिबेशनमा मलेसियामा कार्यरत हरिप्रसाद भट्टराईले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक (डिआरसी) पदमा उम्मेदवारी घोषणा गरेका छन । बिगत २१ बर्ष देखि मलेसियालाई कर्मथलो
काठमाडाैं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै
धनुषा । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भाद्र २२ गतेपछि मात्र पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।. बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश सांसद, जनप्रतिनिधि तथा पार्टीका नेता कार्यकतालाई १० बुँदेको भ्रममा नपर्न आग्रह गर्नुभएको छ । बिहीबार एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा
काठमाण्डौ १७ भदौ । कागेश्वरी मनोहरा नगरपालिका द्वारा संचालित मुलपानी नगर अस्पतालमा ब्लडबैङ्क संचालनमा आउने भएको छ । नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाले उक्त ब्लडबैङ्क संचालनमा ल्याउन लागेको
पाेखरा,१७ भदाै । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए राति
दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको