एजेन्सी,१ भदाै । तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।
काठमाडाैं,१ भदाै । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताउनुभएको छ ।
काठमाण्डौ, १ भदौ । गैर आवासिय नेपाली संघको अधिबेशन आगामि अक्टोबरमा काठमाण्डौमा हुँदै छ । अधिबेशनका लागी चुनाबी सरगर्मि भने अहिलेनै शुरु भैसक्यो । उम्मेदवारी घोषण गरेर चुनाबीमाहोल तताउने काम भने
काठमाडाैं,१ भदाै ।  सरकारले राजनीतिक दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को संशोधनका लागि राष्ट्रपति कार्यालय पठाएको छ । राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय
काठमाण्डौ,१ भदौ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिबर्त गरेको छ । हिजोको मन्त्री परिषदको बैठकले झालाई पदमुक्त गर्दै महोत्तरीका हरिशँकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्टपति समक्ष सिफारिस गरेको
काठमाण्डौ, १ भदौ । अफगानिस्तानबाट कतार स्थित अमेरिकी बेशक्याम्प र त्यहाँबाट कुबेत हुँदै १ सय २७ नेपालीहरु काठमाडौं आइपुगेका छन । अमेरिकी सेनाले उनीहरुलाई जजिरा एयरको विमान चार्टर गरी काठमाण्डौ पठाएको
काठमाडाैं,१ भदाै । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका – २, बुङमती घर भई हाल जोरपाटी
काठमाडौं,१ भदाै । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा एकताकाे कुराे भन्दा अब विभाजनको चुराे बलियाे हुँदै गएकाे छ । एमालेको आन्तरिक किचलोले राष्ट्रिय राजनीतिलाई नै प्रभावित पारेपछि त्यसलाई एकता होइन विभाजन
काठमाडौँ, ३२ साउन। अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन्
काठमाडाैं,३२ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा