काठमाडाैं,२ भदाै । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना काठमाडाैं आइपुगेका छन् । उनीहरु आज बिहान सवा ९ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।हिजाे नै ११८ जना
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

