काठमाडौं,३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानस्थानमा रहेका नेपालीहरुको सुरक्षाबारे चिन्ता प्रकट गर्दै उनीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष त्रय पशुपतिशम्शेर जबरा,प्रकाशचन्द्र लोहनी

