एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीमा महाराजाको शैली र दम्भ कायम नै रहेकाले एकतामा समस्या आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा शुक्रबार
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले
काठमाडाैं । चाैतर्फी दबावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । पार्टी र नेता कार्यकताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् । अध्यक्ष
काठमाडौँ । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः
बैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका तीन नेपालीको यो हप्ता मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा धनकुटाकी सुमित्रा तामाङ, लम्जुङका अमिर तामाङ र सिराहाका राजीउल्ला मोहमद रहेका छन् । राहदानी नं १०६६७३०१की
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । आयोगमा बिहीबार बसेको आयोगको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको
काठमाडाैं । अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन्  । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डललाई बिहीबार भेट्दै अर्थमन्त्री
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिँदै तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै
काठमाण्डौं ७ असार बिश्वभर आतंङ्क मच्चाइ रहेको कोरोना भाइरसका कारण बिश्वमा हाल सम्म १९ करोड, २८ लाख, ३९ हजार ५ जना संक्रमित भइसकेका छन । जसमध्धे सबैभन्दा धेरै अमेरिकामा ३ करोड
काठमाडौँ ७ श्राबण । महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ । ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स