काठमाडौं,१७ भदाै । काठमाडाैंकाे कागेश्वरी मनहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालय प्राङ्गणमा तीन शीर्ष साहित्यकारको पूर्णकदको शालिक अनावरण गरिने भएको छ । आलापोट साहित्यधाममा आगामी लक्ष्मीजयन्तीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहित लोकप्रिय हास्यव्यङग्यकार भैरव
काठमाडाैं,१७ भदाै ।खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय
काठमाडाैं,१७ भदाै । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि
इनरूवा,१७ भदाै । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ ।   कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीकोे आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले
विराटनगर,१६ भदाे । प्रदेश नं १ को सरकारले संविधान दिवस भव्य र व्यापक जनसहभागितासहित तीन दिन मनाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईको सभापतित्वमा आज बसेको बैठकले असोज २,
काठमाडाैं,१६ भदाै । एटिएम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप एकजना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट
काठमाडाैं ,१६ भदाै ।भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै
काठमाडाै,१५ भदाै ।शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो ।
सुर्खेत,१४भदाै । जिल्ला अदालत सुर्खेतले गाई–गोरुलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सात जनाको अनुसन्धानका लागि एक हप्ताको म्याद दिएको छ । सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलमा भीरबाट खसालेर ३५ गाई–गोरु
काठमाडाैं,१५ भदाै ।सरकारले सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बसेको बैठकले