काठमाडाैं,८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाउन भनेर सरकारले नभनेको स्पष्टिकरण दिएका छन्। सुदुरपश्चिम प्रदेश सभालाई धनगढीमा बुधबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गायक शर्माको
काठमाडौ,६ फागुन । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ ।संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिनै संवैधानिक आयोगमा सिफारिस गर्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै आएको काँग्रेसले सुनुवाइ
कञ्चनपुर,६ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् ।१०३ दिनसम्मको लगातारको धर्नाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले १० फागुनबाट धर्ना स्थगित
कञ्चनपुर, ३ फागुन ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति
पोखरा, ३ फागुन ।नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ ।  संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले
काठमाडौं । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’
काठमाडाैं,१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनाउँदै छ ।युद्धको कट्टर आलोचक तत्कालीन नेकपा एमाले मिलेर बनेको नेकपाले पहिलोपटक औपचारिक रुपमै जनयुद्ध दिवस मनाउन लागेको हो ।
अमरगढी, १ फागुन । डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् ।  डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक वनमा
काठमाडौँ ।कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले तीन दिनदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकेका छन् । विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा