काठमाडौँ ,११ फागुन । रंगहरुको पर्व होली सुरु भएको संकेत स्वरुप आज उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर लिंगो गाडिएको छ । आज मध्यान्ह १२ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर
   चितवन, ११ फागुन । चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष
काठमाण्डौ,११ फागुन । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफनो ६७ औ जन्मदिन मनाउनु भएको छ । उहाँले पार्टीको स्थायी समितीको बैठक बस्नु अघि केक काटेर जन्मदिन मनाउनु
  काठमाडौँ, ११ फागुन । मन्त्रिपरिषद््को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा
पोखरा, ११ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव
काठमाडौँ, १० फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४
 काठमाडौँ, १० फागुन । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा
लहान, १० फागुन । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट
काठमाडौँ, १० फागुन। स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी
काठमाणडाै,१० माघ ।  नेपालमा दण्डहिनताले गहिरो रुपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक भएको छ । एम्नेष्टि इन्टरनेशनलले जारी गरेको विश्वको मानव अधिकारको अवस्थासम्बन्धि अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहिनताले गहिरो जरा गाडेको उल्लेख