प्रधानमन्त्री ओलीले आफनो जन्मदिन यसरी मनाए

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,११ फागुन । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफनो ६७ औ जन्मदिन मनाउनु भएको छ । उहाँले पार्टीको स्थायी समितीको बैठक बस्नु अघि केक काटेर जन्मदिन मनाउनु भएको हो ।जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतहरु आएर शुभकामना दिनुभएको थियो ।