काठमाडौँ, २ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । सो पार्टीका
कपिलवस्तु, २ पुस । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब
काठमाडौँ, २ पुस । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै
काठमाडौँ, १ पुस । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।
काठमाडौँ, १ पुस ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग आज परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न वा
काठमाण्डौ,१ पुस । पश्चिमी वायुको प्रभावका कारण देशैभरि चिसो बढ्दै गएको छ भने तापक्रम घट्दै गएको छ । तराईसहित हिमाल, पहाडसम्म क्रमिक रूपमा तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभाग
काठमाडौँ, २९ मंसिर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षाको खाँचो औल्याइएको छ । पार्टी अध्यक्ष कमल थापाले आज जारी गरेको विज्ञप्तिमा
काठमाण्डौ,२९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको अन्तिम नतिजा भोलि मात्रै आउने भएको छ । अझै ४ जिल्लाको मतगणना जारी रहेकाले अन्तिम मतपरिणाम भोली मात्रे सकिने निर्वाचन आयोगका प्रवक्ता नवराज
काठमाण्डौ,२९ मंसिर । सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र
काठमाडौँ, २९ मंसिर । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको