काठमाडौं– काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ
धनगढी । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो
विराटनगर। उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी फागुनको पहिलो हप्तामा नयाँ सरकार गठन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आर्इतबार सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले संवैधानिक प्रक्रियाअनुरुप
काठमाडाैं । कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको
सिन्धुपाल्चोक, १५ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ आज छिचोलिएको (ब्रेकथ्रु भएको) छ । मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ आज छिचोलिएको हो । यसअघि
काठमाण्डौ,१५ पुस । प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तामा टाँसिइरहने रहर आफुमा नरहेको स्पष्ट पार्नुभएको छ । गुरुङ समुदायको महान पर्व तमु ल्होछार ÷ल्होसारको अवसरमा आज टुँडिखेलमा आयोजित विशेषस समारोहलाई सम्बोधन गर्दै
बिश्व सम्पदा सुचीमा रहेको , सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्र पशुपती नाथ क्षेत्रको मुहार अहिले फेरिएको छ । तीन महिनादेखि भइरहेको सरसफाइ अभियानका कारण पशुपती क्षेत्र सफा देखिन थालेको हो । पशुपतीमा
काठमाडौँ । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग ९इपिएल० क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको
काठमाडौँ, १५ पुस ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने