काठमाण्डौ,२९ मंसिर । चिसो दिन प्रतिधिन घटदै जाँदा आज यो बर्षकै सबै भन्दा बढि चिसो भएको छ ।आज विहानको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको थियो। अब केही दिन अझै
काठमाण्डौ,२८ मंसिर । सर्वोच्च अदालतले तत्कालीन डीआइजी नवराज सिलवालले बढुवाका लागि सर्वोच्चमा पेस गरेको कागजात गलत रहेको ठहर गरेको छ । सर्वोच्चले गलत रहेको ठहर गर्दै कीर्तेमा संलग्न हुने व्यक्तिहरूलाई पनि
काठमाडौँ, २८ मंसिर । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल
दार्चुला, २८ मंसिर । काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ । नौगाडकै
काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा
काठमाण्डौ,२७ मंसिर । सर्वोच्च अदालतले निजी अस्पतालले विरामीबाट लिने मूल्य अभिवृद्धि कर र स्वास्थ्य सेवा कर लिइएको सम्बन्धमा सरकारसँग कारण माग गरेको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली तथा न्यायाधीशहरू दीपकराज जोशी,
काठमाडौँ, २७ मंसिर ।महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर
बारा २७ मंसिर । बारामा संघीय समाजबादी फोरमको विजय जुलुसमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।बाराको पचरौता नगरपालिका ४ बेलदारीमा विजय जुलुसलाई स्थानीयले बिरोध गरेपछी फोरम र स्थानिय कांग्रेस
काठमाडौँ, २७ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्ला
सुनसरी २७ मंसिर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनतर्फकी भगवती चौधरी र काँग्रेसका तर्फका विजय गच्छदारबीच कडा प्रतिस्पर्धा भएको छ । पछिल्लो मतगणना अनुसार गच्छदार ५ सय २५