काठमाडौँ, ५ पुस ।वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक यही शुक्रबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी
काठमाडौँ, ५ पुस। ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ । सिलवालविरुद्ध
जनकपुरधाम, ५ पुस । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा
चितवनको भरतपुर महानगरपालिका–२८ मेघौलीमा चौधरी ग्रुपद्वारा निमार्ण गरिएको थारु संग्रहालयमा राखिएका थारु समुदायले प्रयोग गर्ने सामग्रीहरु ।
  काठमाडौ । विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि खुलेआम सवारी साधन प्रवेश गरिरहेको देखिन्छ । दैनिक उपभोग्य सामाग्रीहरु लैजानका लागि सरकारले बेलुका
काठमाडौँ, २ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । सो पार्टीका
कपिलवस्तु, २ पुस । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब
काठमाडौँ, २ पुस । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ४९ हजार ६५२ मतको अन्तरले नेकपा एमालेको अग्रता कायमै
काठमाडौँ, १ पुस । तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो ।
काठमाडौँ, १ पुस ।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले पेश गरेको राष्ट्रियसभा गठनसम्बन्धी विधेयकका सम्बन्धमा संविधानविद्हरुसँग आज परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको छलफलमा सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न वा