चितवन २४ असार । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले
काठमाडौँ, २३ असार । व्यवस्थापिका– संसद्को बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालय र संबैधानिक निकायका शीर्षकमाथि सांसद्हरुले बोल्ने क्रम आज सकिएको छ । संसद्को यही असार २५ र २६ गतेका दिन
काठमाण्डौ,२३ असार । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । राष्ट्रिय जनता पार्टीका शीर्षहरुले शुक्रबार अपरान्ह कान्तिपथस्थित आयोगको कार्यालय पुगी दल दर्ताका लागि निवेदन दिएका
काठमाडौँ, २३ असार । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ फेरि सोमबारका लागि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा सुनुवाइ शुरु भए पनि आज
सप्तरी, २३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई सरकारले प्रतिपरिवार रु २५ हजारका दरले राहत दिने बताएका छन । सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवं विस्थापित क्षेत्रको
काठमाण्डौ,२३ असार ।व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा
पोखरा, २३ असार । जिल्ला ट्राफिक कार्यालय कास्कीले जिल्लामा हर्न निषेधका लागि एक महिने कार्ययोजना सार्वजनिक गरेको छ । सो कार्यालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले आगामी
म्याग्दी, २३ असार । म्याग्दीको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका–१ गुर्जामा गत वर्ष चट्याङ लागेर भेडा मरेपछि ठूलो आर्थिक नोक्सानी व्यहोरेका किसानलाई जिल्ला पशु सेवा कार्यालयले क्षतिपूर्ति उपलब्ध गराएको छ । गत
काठमाण्डौ, २२ असार । प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद
चितवन,२२ असार ।पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा