काठमाण्डौ,३२ साउन । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन । राष्ट्रपति भण्डारीसँग अपरान्ह ४ बजे शितल निवास
काठमाडौँ, ३२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरेका छन। अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै
काठमाडौँ, ३२ साउन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने
वीरगञ्ज, ३२ साउन । विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको
काठमाडौँ, ३१ साउन । प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले आगामी मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आग्रह गरे  । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्तहरु आयुक्तहरु नरेन्द्र दाहाल,
काठमाण्डौ,३१ साउन । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै २३ दिन देखि आमरण अनसनमा बस्दै आएका डा. गोविन्द केसीले आज अनसन तोडेका छन। बाढी पहिरोले देश आक्रान्त बनेको बेला आफु अनसनमा बसिरहनु
काठमाडौँ, ३१ साउन । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिए  । व्यवस्थापिका–संसद्को आजको
काठमाडौँ, ३१ साउन । नेकपा (एमाले ) संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई दलका तर्फबाट आफ्ना सांसदको एक महिनाको तलब प्रदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं पार्टी अध्यक्ष
काठमाडौँ, ३१ साउन । अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा
पोखरा, ३१ साउन । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक