काठमाडौँ, १९ साउन । जग्गा खरिद प्रकरणमा कुनै अनियमितता नभएको भन्दै नेपाल आयल निगमले विभिन्न सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचारप्रति आपत्ति जनाएको छ । निगमले यहाँ आज पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थको भण्डारणका लागि
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

