काठमाडौँ, १८ साउन । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प
Copyrights © 2026 All Rights Reserved by Newsbanknepal

